२०८३ साउन ९ शनिबार

सभामुख महरासँग जोडिएको बलात्कारको घटनामा रोशनी शाहीको सनसनीपूर्ण खुलासा (पुरै भिडियो सहित)

ई आर्थिक    मंगलबार, असोज १४ २०७६
5.4K
Shares
सभामुख महरासँग जोडिएको बलात्कारको घटनामा रोशनी शाहीको सनसनीपूर्ण खुलासा (पुरै भिडियो सहित)

ई–आर्थिक,  काठमाडौं । सभामुख कृष्णबहादुर महरासँग जोडिएकी कर्मचारी रोशनी शाहीले मिडियामा आएजस्तै सभामुख महरासँग नभेटिएको जानकारी दिएकी छिन् ।

उनले विभिन्न सञ्चार माध्यममा आएको प्रसंग तोडमोड गरी आएको भन्दै समाचारको खण्डन गरेकी छन् । सञ्चार माध्यममा आएको समाचार समाचारको खण्डन गर्दै उनले उहाँसँग कुनै सम्बन्ध नभएको पनि उनले बताएकी छिन् ।

‘सभामुख महरा मेरो बुबा समानको उमेरको हुनुहुन्छ ।’ उनले भनिन्– ‘अलिक पारिवारिक सम्बन्ध हाम्रो कुराकानी हुन्थ्यो ।’
उनले मिडियामा बोलेको भिडियो अहिले भाइरल भइरहेको छ ।

नागरिक खबरमार्फत उनले गरेको खण्डनको भिडियो जस्ताको तस्तै पोष्ट गरिएको छ ।

https://youtu.be/68cmt90eqeY?t=39

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij