२०८३ साउन ९ शनिबार

मन्त्रिपरिषदको आकस्मिक बैठक, केही महत्वपूर्ण निर्णय हुने संभावना

ई आर्थिक    मंगलबार, असार २४ २०७६
2.3K
Shares
मन्त्रिपरिषदको आकस्मिक बैठक, केही महत्वपूर्ण निर्णय हुने संभावना

ई–आर्थिक, काठमाडौं : प्रधानमन्त्री निवास वालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बसिरहेको छ । हिजो सोमबार प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास बालुवाटार पुगेका ओलीले आज विहानै मन्त्रीपरिषदको बैठक डाकेका हुन । बैठकमा सहभागी हुन मन्त्रीहरू बालुवाटार पुगेका छन् ।

हिजो सोमबार दिउँसो ४ बजे पनि मन्त्रिपरिषद बैठक बसेको थियो।

आजको बैठकका अजेन्डा सार्वजनिक गरिएको छैन । तथापी यो आकस्मिक बैठकले केही महत्वपूर्ण निर्णय हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij