२०८३ साउन ९ शनिबार

नबिल बैंकलाई स्टकको स्पष्टीकरण

ई आर्थिक    शनिबार, फाल्गुन ११ २०७५
2.8K
Shares
नबिल बैंकलाई स्टकको स्पष्टीकरण

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्जले नबिल बैंक लिमिटेडलाई सूचना दिन समय लगाएको भन्दै स्पष्टीकरण सोधेको छ ।

स्टकका कामु सहायक प्रबन्धक सुबोध ढुङ्गेलका अनुसार बैंकको ३४ औँ साधारणसभा यही फागुन २७ गतेका लागि तोकिएको र धितोपत्र दर्ता बन्द यही फागुन १४ गते हुने भन्ने पत्र सात दिन पहिले पठाउनुपर्नेमा त्यस्तो नभएको पाइएको छ ।

सात दिनभित्र जानकारी गराउनु पर्नेमा के कति कारणले सोको जानकारी ढिला भएको हो ? सो को कारण पत्र प्राप्त गरेको २४ घण्टाभित्र उपलब्ध गराउन स्टकले बैंकलाई पत्राचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij