२०८३ साउन १० आइतबार

प्रधानमन्त्री ओलीको सम्बोधन आइतबार

ई आर्थिक    बिहिबार, पौस १९ २०७५
3.2K
Shares
प्रधानमन्त्री ओलीको सम्बोधन आइतबार

काठमाडौँ, १९ पुस  : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई आगामी आइतबार सम्बोधन गर्नुहुने भएको छ ।

यही पुस ११ गतेदेखि शुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेकामा आज सम्भव नभएका कारण आइतबार हुने प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij