२०८३ साउन ९ शनिबार

बैंकर्स सङ्घमा तीन सदस्य थप

ई आर्थिक    शुक्रबार, मंसिर २१ २०७५
3.3K
Shares
बैंकर्स सङ्घमा तीन सदस्य थप

काठमाडौँ, २१ मङ्सिर : नेपाल बैंकर्स सङ्घको कार्यसमितिमा थप तीन जना निर्वाचित भएका छन् ।

नयाँ निर्वाचित भएका सदस्यमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल र माछापुच्छे« बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा हुनुहुन्छ ।

सङ्घको ११ सदस्यीय कार्यसमितिमध्ये बिहीबार सम्पन्न ३२ औँ साधारणसभाले तीन सदस्य थप गरेको आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij