२०८३ साउन ११ सोमबार

नेपालगञ्ज जलमग्न, घर, पसलमा पानी पस्दा करोडौंको क्षति

ई आर्थिक    सोमबार, साउन २१ २०७५
2.4K
Shares
नेपालगञ्ज जलमग्न, घर, पसलमा पानी पस्दा करोडौंको क्षति

नेपालगञ्ज : मुसलधारे पानीले नेपालगञ्जको अधिकांश टोल जलमग्न भएका छन् । पानीको यथोचित निकास नहुँदा सडक जलमग्न भएर घर, पसलमा पानी पस्दा व्यक्तिका धन सम्पत्तिको नोक्सानी भएको छ ।

नेपालगञ्जको बेलासपुर, धम्बोझी, घरबारीटोल, गणेशपुर, कोरियनपुर, न्यूरोड, सेतुविक चोकलगायतका टोल डुबानमा परेका छन् । अपरान्ह नगरपालिकाले नाला सफा गरेर निकास खोल्न थालेपछि स्थानीयवासीले केही राहत महसुस गरेका छन् ।

यसैबीच स्थानीय प्रशासनले बाँके जिल्लाका राप्ती र डुडुवा नदीतटीय क्षेत्रका बासिन्दालाई बाढी र डुबानबाट जोगिन सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij