२०८३ साउन ९ शनिबार

सुन्धारामा भीषण आगलागी

ई आर्थिक    बुधबार, चैत्र ७ २०७४
3.6K
Shares
सुन्धारामा भीषण आगलागी
काठमाडौं । काठमाडौं महानगरपालिका नजिकै रहेको सुन्धाराको गुलाब मिठाइ पसलमा आगलागी भएको छ।  साँझ उक्त रेष्टुरेण्टमा आगलागी भएको हो । अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भैरहेको छ ।प्रहरीका अनुसार ७/८ वटा दमकलकाे सहयाेगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ। आगालागीको कारण खुल्न सकेको छैन। आगालागीमा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।  आगलागीबाट भएको क्षतिबारे विस्तृत विवरण आइसकेको छैन । अहिले सुन्धारामा ट्राफिक जाम छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij