२०८३ साउन ९ शनिबार

नवलपरासीमा ४९४ जना एचआइभी संक्रमित

ई आर्थिक    बुधबार, असोज ४ २०७४
3K
Shares
नवलपरासीमा ४९४ जना एचआइभी संक्रमित

४ असोज, नवलपरासी । नवलपरासीमा हालसम्म ४९४ जनामा एचआइभी संक्रमित देखिएको छ ।

एचआइभी संक्रमितको उपचार र हेरचाहका क्षेत्रमा सन् २००७ बाट जिल्लामा कार्यरत संस्था लुम्बिनी प्लसकाअनुसार शुरुमा ३४ जना संक्रमित फेला परेकोमा २०१७ सालसम्म आइपुग्दा त्यो संख्या बढेर जिल्लामा ४९४ पुगेको छ ।

एचआइभी र एड्स विरुद्ध व्यापक जनचेतना जगाउनुपर्ने आवश्यकता देखिएको छ, लुम्बिनी प्लसका प्रतिनिधि दयाराम आचार्यले भन्नुभयो– “एआइभी संक्रमित भएकालाई सरकारले निःशुल्क रुपमा एआरटी औषधि वितरण गर्ने गरेको छ, यसले थप संक्रमण हुनबाट जोगाउँछ ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij