२०८३ साउन ९ शनिबार

फोहोर फाल्न नयाँ ठाउँ खोजिँदै : विकल्पमा बञ्चरे डाँडा

ई आर्थिक    शनिबार, भाद्र २४ २०७४
3.8K
Shares
फोहोर फाल्न नयाँ ठाउँ खोजिँदै : विकल्पमा बञ्चरे डाँडा

२४ भदौ, काठमाडौं । सरकारले फोहोरमैला व्यवस्थापनका लागि ओखरपौवाको विकल्प खोज्न थालेको छ ।

नुवाकोट ओखरपौवास्थित सिसडोल ल्यान्ड फिल्ड साइटका स्थानीयले पटक पटक अवरोध खडा गरे पछि ओखरपौवाबाट दुई किलोमिटर दूरीमा पर्ने बन्चरे डाँडामा विकल्प खोजेको हो ।

उक्त ठाउँमा ल्यान्ड फिल साइट बनाउन सके सरकारको ढुवानी खर्च कम हुनेछ । त्यहाँ मानव वस्ती पनि छैन ।

शुक्रबार नुवाकोट ओखरपौवाबासी र सम्बन्धीत सरकारी निकायबीच भएको वार्ता निष्कर्षमा पुग्न सकेन । वार्ताका लागि ललितपुर र काठमाडौं महानगरपालिकाकाका प्रतिनिधि नुवाकोटमै पुगेका थिए । आजको कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij