२०८३ साउन ९ शनिबार

बैंकर रविना देशराज र नायिका प्रियंका कार्की ‘हट’ अवतारमा

ई आर्थिक    सोमबार, भाद्र १९ २०७४
7.4K
Shares
बैंकर रविना देशराज र नायिका प्रियंका कार्की ‘हट’ अवतारमा

१९ भदौ, काठमाडौं । छोरा आयुष्मान सँगको प्रेममा रहेकी नायिका प्रियंका कार्कीसंग लिइएको सेल्फीलाई लिएर बैकंर रविना देसराज यतीबेला चर्चाको शिखरमा छिन ।

सामाजिक सञ्जाल इन्टाग्रामबाट नायिका कार्कीले उक्त सेल्फी सार्वजनिक गरेकी हुन्। रविनासँग प्रियंकाले शेयर गरेको तस्बिरमा उनीहरु हट देखिएका छन् । स्विमिङका लागि तयार भएपछि यी दुइले तस्बिर लिएका थिए ।

priyanka-and-rabina2

प्रियंकासंगको सोही पहिरनमा खिचिएको आयुष्मानसंगको भिडियो क्लिप पनि आयुष्मानको इन्ष्टाग्राम देख्न सकिन्छ । जस्लेगर्दा सपरिवार कतै बिदा मनाउँदै गर्दा यो तस्बिर लिइएको हुनसक्ने अनुमान गरिएको छ ।

नायक आयुष्मान देशराज जोशी र प्रियंका कार्की एक अर्कामा प्रेममा रहेको कुरा यतिबेला चर्चामा छ र संगै आयुष्मानको आमा तथा बैकंर रविना देसराज जोशि पनि चर्चामा छिन । रविना मेघा बैकंकी साहयक उप-कार्यकारी अधिकृत हुन ।

priyanka1

तस्विर स्राेत : प्रियंका कार्की र आयुष्मान देशराज जोशीकाे इन्स्टाग्रामबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij