२०८३ साउन ९ शनिबार

प्रहरी र कृषि विकास बैंकबीच जग्गा विवाद

ई आर्थिक    आइतबार, भाद्र १८ २०७४
5.3K
Shares
प्रहरी र कृषि विकास बैंकबीच जग्गा विवाद

१८ भदौ, काठमाडौं । प्रदेश नम्बर पाँचको प्रहरी मुख्यालय स्थापनाका सम्बन्धमा दुई सरकारी निकायबीच जग्गा विवाद सुरु भएको छ ।

प्रहरी र कृषि विकास बैंकबीच जग्गा विषयमा विबाद सुरु भएको हो ।

सकारले प्रदेश नम्बर ५ को प्रहरी  एआईजी कार्यालय दाङमा स्थापना गर्ने निर्णय गरे बमोजिम एआईजीको कार्यालय कृषि विकास बैंकको तुलसीपुरस्थित १५ कठ्ठा खाली जग्गा उपभोग गर्ने तयारी भएको छ ।

तर बैंकले प्रशासनको यो तयारीप्रति असहमति जनाएको छ ।, आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij