२०८३ साउन ९ शनिबार

खसी किन्दै हुनुहुन्छ ? सिङ हेरेर मात्र किन्नुहोस्

ई आर्थिक    आइतबार, भाद्र १८ २०७४
3.7K
Shares
खसी किन्दै हुनुहुन्छ ? सिङ हेरेर मात्र किन्नुहोस्

१८ भदौं, काठमाडौं । खसीबोकाको सिङमा रातो लगाइएको खसीको मासु नखानुहोस् ।

हरियो लगाएको मात्र मासु खानुस् । किनकि रातो रङ लगाएको खसीबोका अस्वस्थ हुन्छन् ।

दशैंमा राजधानी भित्र्याउने खसीबोकाको स्वास्थ्य परीक्षण शुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले सबै जनतालाई स्वस्थ्य खसीबोकाको मात्र मासु खान अनुरोध गरेको छ । आजको नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij