२०८३ साउन ९ शनिबार

अष्ट्रियाली हिमाल आरोहणका क्रममा दुर्घटना हुँदा पाँचको मृत्यु

ई आर्थिक    सोमबार, भाद्र १२ २०७४
6.5K
Shares
अष्ट्रियाली हिमाल आरोहणका क्रममा दुर्घटना हुँदा पाँचको मृत्यु

१२ भदौ, भियना (अष्ट्रिया)। अष्ट्रियामा हिमाल आरोहणमा गएको एक समूह हिमाल चढ्ने क्रममा आइतबार दुर्घटनामा परेका अष्ट्रियाली समाचार संस्था एपिएले जनाएको छ ।

घटनामा एक जना घाएते भएका छन् । साल्सवर्गको जेल एम सीमा हिमाल चढ्ने क्रममा लडेर उनीहरूको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij