२०८३ साउन ९ शनिबार

सिन्धुपाल्चोकमा पहिरो : सडक भास्सियो, यातायात ठप्प

ई आर्थिक    सोमबार, भाद्र ५ २०७४
3.3K
Shares
सिन्धुपाल्चोकमा पहिरो : सडक भास्सियो, यातायात ठप्प

५ भदौ, सिनधुपाल्चोक । बाह्रबिसे नगरपालिकाको घोर्थली, कागतमा आइतबार पहिरोले भूकम्पसहितको टहरो पुरेको छ ।

स्थानीय श्यामबहादुर श्रेष्ठको टहरो पुरिएको हो । बिहानीपखदेखि माथिबाट पहिरो खस्न थालेपछि श्रेष्ठ परिवार भागेका थिए ।

साथै, प्रहरीका अनुसार :
-भूकम्पले कमजोर बनाएको पहाड बर्खामा खस्न थालेको छ ।

-कोदारी राजमार्ग अन्तर्गत बाह्रबिसे-तातोपानी सडक खण्डको सखुवामा सडक भास्सिएपछि यातायात ठप्प छ । आजको कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij