२०८३ साउन ९ शनिबार

दरबार हत्याकाण्डमा परेकी पुर्वरानीको शरिरबाट गोली निकाल्दै पुर्वराजा

ई आर्थिक    बुधबार, साउन ३२ २०७४
4.8K
Shares
दरबार हत्याकाण्डमा परेकी पुर्वरानीको शरिरबाट गोली निकाल्दै पुर्वराजा

३२ साउन, काठमाडौं । धुँवा, धुलोमात्र होईन, राजनीतिक वातावरणदेखि बालबच्चाको पढाई पनि नसप्रिएपछि अव पुर्वराजा परिवारले वैकल्पिक बसोबासको रुपमा थाईल्याण्ड रोज्ने भएको छ ।

एक महिना अघि नै त्यता लागेकी हिमानी शाह भदौ २ गते शुक्रबार थाई एयरको उडानबाट फर्कदैछन् ।

त्यहाँको विभिन्न महत्वपुर्ण कामहरु भ्याएर फेरि ११ गते त्यसतर्फ उड्ने योजना छ ।

उता थाईल्याण्डमा पुर्वराजा ज्ञानेन्द्रको विस्तृत स्वास्थ्य परीक्षण चलिरहेको छ ।

यही मौकामा दरबार हत्याकाण्डमा परेकी पुर्वरानी कोमलको शरीरबाट गोली निकाल्ने प्रयास पनि हुँदै गरेको स्रोतले जनाएको छ । आजको जन आस्था साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij