२०८३ साउन ९ शनिबार

थाइल्यान्डमा दु:खी छन् पूर्वराजा ज्ञानेन्द्र

ई आर्थिक    मंगलबार, साउन ३१ २०७४
3.2K
Shares
थाइल्यान्डमा दु:खी छन् पूर्वराजा ज्ञानेन्द्र

३१ साउन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले तराइमा आउको बाढीबाट धनजनको क्षति भएकोमा दुख व्यक्त गरेका छन् ।

थाइल्यान्डमा रहेका शाहले विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि परेको अबिरल बर्षाले देशको तराईलगायत विभिन्न भू भागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपले क्षति पुर्याएकोमा गम्भीर चिन्ता व्यक्त गर्दै विज्ञप्तिको यस घडीमा उक्त क्षेत्रका जनतालाई राहात एवं उपचार उपलब्ध गराउन सबैलाई आग्रह गरेका छन् । आजको नेपाल समाचारपत्र दैनिक बाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij