२०८३ साउन ९ शनिबार

आयल निगमले दियो जग्गाधनीलाई यस्तो धम्की

ई आर्थिक    मंगलबार, साउन ३१ २०७४
2.4K
Shares
आयल निगमले दियो जग्गाधनीलाई यस्तो धम्की

३१ साउन, काठमाडौं । नेपाल आयल निगमका उच्च अधिकारीसँगको मिलेमतोमा जग्गा किनेका एजेन्टले जग्गाधनीलाई बेचेको वास्तविक मूल्य नबताउन दबाब दिन थालेका छन् ।

चलनचल्तीको मूल्यभन्दा निकै महँगोमा जग्गा किनेर करोडौं रुपैयाँ घोटाला गरेपछि निगमले किनेको जग्गा हेर्न संसदीय समिति अनुगमनमा आउने भनेपछि बिचौलिया मार्फत आफूले बेचेको जग्गाको सही मूल्य नभन्न धम्की दिएका हुन् ।आजको नागरिक दैनिक बाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij