२०८३ साउन ९ शनिबार

खाना पकाउने ग्यासको मूल्य घट्यो, मूल्य घटाए पनि निगम नाफामा

ई आर्थिक    मंगलबार, साउन १७ २०७४
3.7K
Shares
खाना पकाउने ग्यासको मूल्य घट्यो, मूल्य घटाए पनि निगम नाफामा

१७ साउन, काठमाडौं । सरकारले खाना पकाउने ग्यासको मूल्य पुनः घटाएको छ ।

नेपाल आयल निगमले प्रतिसिलिण्डर २५ रुपैयाँले ग्यासको मूल्य घटाएको हो ।

अब खाना पकाउने एक सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रूपैयाँमा झरेको छ । नयाँ मूल्य मंगलबार मध्यरातिदेखि नै लागू हुनेछ ।

मूल्य घटाएपछि पनि आयल निगमलाई एक सिलिण्डर ग्यासमा ७४ रुपैयाँ ९० पैसा अझै नाफा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij