२०८३ साउन ९ शनिबार

बंगालले स्वीकार गरे गोर्खाल्यान्ड !

ई आर्थिक    शनिबार, साउन ७ २०७४
4.7K
Shares
बंगालले स्वीकार गरे गोर्खाल्यान्ड !

७ साउन, काठमाडौं । भारतीय जनता पार्टीका पूर्वउपाध्यक्ष भगतसिंह कोस्यारीले पश्चिम बंगाल सरकारले स्वीकार गरेमा केन्द्र सरकारले क्षणभरमै गोर्खाल्यान्ड राज्य अनुमोदन गर्ने पनि बताए। तर, यसलाई नेपालको समस्यासँग जोड्नु नहुने उनको भनाइ छ।

लोकसभाका सांसदसमेत रहेका कोस्यारीले भने, ‘पश्चिम बंगाल सरकारले आजै पास गरेर बेग्लै राज्य बनाउन सहमति दिन्छ भने केन्द्र सरकारले त्यसलाई अनुमोदन गरिदिन्छ र गोर्खाल्यान्डका लागि बाटो खुला गरिदिन्छ । यसमा केन्द्र सरकारलाई समस्या छैन,’ कोस्यारीले भने, ‘बंगाल सरकारले लेखेर दिँदैन भने हामीले के गर्न सक्छौँ ? यो बंगाल सरकारका कारण समस्या आइरहेको छ ।’ आजको नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij