२०८३ साउन ९ शनिबार

राष्ट्रपति–प्रमबीच राजनीतिक छलफल

ई आर्थिक    आइतबार, साउन १ २०७४
3.6K
Shares
राष्ट्रपति–प्रमबीच राजनीतिक छलफल

१ साउन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच राष्ट्रपति भवन, शीतलनिवासमा आज भेट भई राजनीतिकलगायत समसामयिक विषयमा छलफल भएको छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच नियमित भेटघाट भएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij