२०८३ साउन ९ शनिबार

कतारमा नेपाली कामदारलाई १२ लाख पुरस्कार

ई आर्थिक    मंगलबार, असार २७ २०७४
4.5K
Shares
कतारमा नेपाली कामदारलाई १२ लाख पुरस्कार

२७ असार, कतार । कतारी कम्पनी नास्सिर अल अली इन्टरप्राइजेजले उत्कृष्ट काम गरेको भन्दै नेपाली कामदार फिरोज खानलाई ४० हजार रियाल (झन्डै १२ लाख रुपैयाँ) पुरस्कार दिएको छ ।

खान कम्पनीका प्रमुख लेखा अधिकृत हुन् । कम्पनीले हरेक बर्ष उत्कृष्ट काम गर्ने कामदारलाई पुरस्कृत गर्दै आएको छ ।उनी उक्त कम्पनीमा दुई बर्षअघि सहायक लेखापालका रुपमा प्रवेश गरेका थिए ।आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij