२०८३ साउन ९ शनिबार

आफैलाई गोली हानी प्रहरीले किन गरे आत्महत्या ?

ई आर्थिक    आइतबार, असार १८ २०७४
3.9K
Shares
आफैलाई गोली हानी प्रहरीले किन गरे आत्महत्या ?

१८ असार, लहान । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी सहायक निरीक्षकले आफैले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका छन् ।

प्रहरी सहायक निरीक्षक गोवद्र्धन खत्रीले शुक्रबार राति आफैले बोकेको हतियारले टाउकोमा गोली हानी आत्महत्या गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

उदयपुर त्रियुगा नगरपालिका ११ जलजले घर भएका खत्रीले के कति कारणले आत्महत्या गरेको खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij