२०८३ साउन ११ सोमबार

पारदर्शी बन्दै भन्सार, अब ‘गेट इन्ट्री नोट’ प्रणाली लागू गरिने

ई आर्थिक    शनिबार, असार १७ २०७४
1.9K
Shares
पारदर्शी बन्दै भन्सार, अब ‘गेट इन्ट्री नोट’ प्रणाली लागू गरिने

१७ असार, वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले गेट इन्ट्रि नोट प्रणाली लागू गर्ने भएको छ । कार्यालयका सूचना अधिकृत सन्तोष यादवका अनुसार यार्डस्थित ३ नम्बर गेटमा बुधबारदेखि अनलाइन प्रणाली लागू गर्ने गरी आवश्यक गृहकार्य थालिएको छ ।

अनलाइन प्रणालीमा भन्सार यार्डमा कति नम्बरका मालबाहक सवारीले के के सामान बोकेर प्रवेश गरे भन्ने जानकारी मिल्छ । मालसमामानको परिमाण र विवरण पनि यकिन हुनेछ ।अाजकाे कान्तिपूर देनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij