२०८३ साउन ११ सोमबार

निर्वाचन सुरक्षा आकाशबाट, प्रदेश ५ का ६ जिल्लामा हेलिकप्टरबाट सुरक्षा गस्ती गरिने

ई आर्थिक    शनिबार, असार १० २०७४
1.9K
Shares
निर्वाचन सुरक्षा आकाशबाट, प्रदेश ५ का ६ जिल्लामा हेलिकप्टरबाट सुरक्षा गस्ती गरिने

१० असार, तुलसीपुर (दाङ) । यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश नं ५ अन्तर्गतका ६ जिल्लामा हेलिकप्टरबाट पनि सुरक्षा गस्ती गरिने भएको छ ।

मध्यपश्चिम क्षेत्रीय प्रशासक महेन्द्र गुरागार्इँले भौगोलिक विकटता र सुरक्षाका हिसाबले संवेदनशील क्षेत्रमा हेलिकप्टर गस्ती गरिने बताउँदै त्यसका लागि दाङको भालुवाङ र बाँकेको नेपालगन्जमा हेलिकप्टर तयारी अवस्थामा राखिने जानकारी दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij