२०८३ साउन ९ शनिबार

रसियाद्धारा अमेरिकी स्याटलाईट सहितको रकेट परिक्षण

ई आर्थिक    शुक्रबार, जेष्ठ २६ २०७४
6.3K
Shares
रसियाद्धारा अमेरिकी स्याटलाईट सहितको रकेट परिक्षण

२६ जेठ, रसिया। रसियाले अमेरिकी इकोस्टार २१ वटा स्याटलाईट सहितको रकेट सफल परीक्षण गरेको छ ।

बैकोनुरबाट काजकिस्तानमा रकेट बम परिक्षण गरिएको रसियाको सरकारी अधिकारीहरुले बिहीबार जनाएका छन् ।

सन् १९६५ देखि यस्तो परिक्षण हुदै आएकोमा अहिले परिक्षण गरिएको रकेटले २२.८ टन तौल बोकेको थियो ।

गत बर्ष पटकपटकको प्रयासमा पनि प्रोटोनको प्रक्षेपण असफल भएपछि रोकिएकोमा यसलाई आवश्यक तयारीपछि बिहीबार पुनःप्रक्षेपण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij