२०८३ साउन ९ शनिबार

जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा युवतीको मृत्यु

ई आर्थिक    सोमबार, जेष्ठ २२ २०७४
3.2K
Shares
जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा युवतीको मृत्यु

२२ जेठ, काठमाडौँ । बसको ठक्करबाट आज बिहान स्थानीय बसुन्धरामा एक युवतीको मृत्यु भएको छ ।

जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा ना४ख ४२६२ नंको बसले ठक्कर दिँदा सुनसरी घर भई हाल सुकेधारा बस्ने २३ वर्षीया रवीना चौधरीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरीवृत्त चक्रपथका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो । प्रहरीले बस र बसका चालक विनय तामाङलाई नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij