२०८३ साउन ९ शनिबार

१६ वर्षपछि फरार अभियुक्त पक्राउ

ई आर्थिक    बिहिबार, जेष्ठ ११ २०७४
3.1K
Shares
१६ वर्षपछि फरार अभियुक्त पक्राउ

११ जेठ, झापा । कर्तव्य ज्यान मुद्दामा फरार एक जना अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् ।

झापा भद्रपुर नगरपालिका-४ का ५३ वर्षीय हर्कबहादुर राई पक्राउ परेका छन् । राईमाथि सोही नगरपालिका बस्ने भक्तबहादुर राईलाई २०५८ साल पुस ८ गते हत्या गरी फरार रहेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खोजतलास गर्ने क्रममा आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij