२०८३ साउन ९ शनिबार

भोटोजात्रामा काठमाडौं उपत्यकामा भोलि विहीवार सार्वजनिक विदा

ई आर्थिक    बुधबार, जेष्ठ १० २०७४
4.2K
Shares
भोटोजात्रामा काठमाडौं उपत्यकामा भोलि विहीवार सार्वजनिक विदा

१० जेठ, काठमाडौं । भोटोजात्राको अवसरमा उपत्यकामा भोलि विहीवार सरकारले विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालय प्रेस विज्ञप्ती जारी गर्दै भोलि विहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा घोषणा गरेको हो ।

भोलि विहीवार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको गृह मन्त्रालयले जानकारी दिएको छ । सरकारले यो भोटोजात्राको अवसर पारेर प्रत्येक बर्ष विदा दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij