२०८३ साउन ९ शनिबार

एनएलजी इन्स्योरेन्सको कामु सिइओमा सुनिल वल्लव पन्त नियुक्त

ई आर्थिक    आइतबार, जेष्ठ ७ २०७४
3K
Shares
एनएलजी इन्स्योरेन्सको कामु सिइओमा सुनिल वल्लव पन्त नियुक्त

७ जेठ, काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनीले सुनिल वल्लव पन्तलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गरेको छ ।

इन्स्योरेन्सले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई गराएको जानकारी अनुसार जेठ चार गते बसेको २११ औं बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । इन्स्योरेन्सको सिईओ बिजय बहादुर शाहले राजिनामा दिएका छन् ।

पन्त कम्पनीको डेपुटी महाप्रबन्धक थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij