२०८३ साउन ९ शनिबार

काभ्रेपलाञ्चोकको एउटा वडा बाहेक सबैमा मतदान

ई आर्थिक    आइतबार, बैशाख ३१ २०७४
3.7K
Shares
काभ्रेपलाञ्चोकको एउटा वडा बाहेक सबैमा मतदान

३१ वैशाख, काठमाडौँ । काभ्रेपलाञ्चाकको नमोबुद्ध नगरपालिका– ४ नं वडाबाहेक पहिलो चरणको निर्वाचन भइरहेका सबै मतदान केन्द्रमा मतदान भइरहेको छ ।

आयोगका सचिव गोपीनाथ मैनालीले शनिबार राति अज्ञात समूहले नमोबुृद्धनिवासी नवराज पाठकको हत्या गरेको घटनाका कारण सो वडाको मतदान स्थगन गरिएको जानकारी दिनुभयो ।पर्वतको पीपलटार, रामेछापको दोरम्बा, दोलखाको दुप्तेश्वर, सुनकोसी लगायत ठाउँमा मतदानका क्रममा केही विवाद उत्पन्न भए पनि मतदान जारी रहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij