२०८३ साउन १२ मंगलबार

टुरिजमको हकप्रद शेयरको आवेदन भर्ने आज अन्तिम दिन

ई आर्थिक    मंगलबार, बैशाख २६ २०७४
6.4K
Shares
टुरिजमको हकप्रद शेयरको आवेदन भर्ने आज अन्तिम दिन

२६ वैशाख, काठमाडौं । टुरिजम डेभलपमेण्ट बैंक लिमिटेडले निष्कासन गरेको १ बराबर १ को अनुपातमा हकप्रद शेयर वैशाख २६ गतेदेखि विक्री बन्द गर्ने भएको छ ।

बैंकले २०७३ माघ ६ गतेसम्म कायम शेयरधनीहरुलाई प्रति शेयर रू. १ सयको अङ्कित दरका ९१ लाख ९७ हजार ७ सय १२ कित्ता साधारण शेयर निष्कासन गरेको हो । बैंकको विक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

tourism d bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij