२०८३ साउन ९ शनिबार

कक्षा ११ को परीक्षा असार १ देखि १० गतेसम्म सञ्चालन हुने

ई आर्थिक    बुधबार, जेष्ठ १७ २०७४
3K
Shares
कक्षा ११ को परीक्षा असार १ देखि १० गतेसम्म सञ्चालन हुने

१७ जेठ, काठमाडौं । कक्षा ११ को परीक्षा असार १ गतेबाट हुने भएको छ । सरकारले जेठ ३१ को दोस्रो चरणको चुनावलार्इ सुरूमा असार ९ र बुधबार असार १४ मा सार्ने निर्णय गरेपछी कक्षा ११ को परीक्षा अगाडि सारिएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) को बुधबार बसेको बैठकले ११ कक्षाको परीक्षा १ असारदेखि १० गतेसम्म गर्ने निर्णय गरेको छ ।

स्थानीय तह निर्वाचनका कारण पटक-पटक सारिँदै आएको परीक्षा यसअघि असार ८ गतेदेखि सुरु हुने तालिका थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij