२०८३ साउन ९ शनिबार

भियतनामका लागि काठमाडौं कन्सुल अफिसबाट व्यापारीक सूचना तथा भिषा प्रोसेसिङ सेवा सुरु

ई आर्थिक    सोमबार, जेष्ठ १५ २०७४
6.3K
Shares
भियतनामका लागि काठमाडौं कन्सुल अफिसबाट व्यापारीक सूचना तथा भिषा प्रोसेसिङ सेवा सुरु

१५ जेठ, काठमाडौं । लाजिम्पाटको रानी देवी मार्गमा अवस्थित नेपालका लागि भियतनामको कन्सुल अफिसले व्यापारिक एवं, वाणिज्य तथा पर्यटन सम्बन्धी सूचनाहरु प्रदान गर्न शुरु गरेको छ ।

यसका साथै कन्सुल अफिसले भियतनाम जान इच्छुक नेपालीहरुलाई भिषा प्रोसेसिङ सेवा प्रदान गर्दै आएको भियतनामका लागि काठमाडौं कन्सुल अफिसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij