१४ चैत, काठमाडौँ । सोमबार सुनको भाउ बढेको छ । हिजोको तुलनामा आज सुनको भाउ दुई सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज सुन प्रति तोला ५५ हजार रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुन प्रति तोला ५४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसै गरी चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य प्रति तोला ७ सय ९५ रुपैयाँ रहेको छ ।