२०८३ साउन १० आइतबार

सहकारी दिवस मनाउन फुटबल प्रतियोगिता

ई आर्थिक    सोमबार, चैत्र १४ २०७३
5.5K
Shares
सहकारी दिवस मनाउन फुटबल प्रतियोगिता

१४ चैत, नेपालगन्ज। साठीऔँ राष्ट्रिय सहकारी दिवसका अवसरमा आज यहाँ पत्रकार–११ र कोहलपुर–११ बीच भएको फुटबल खेलमा कोहलपुर–११ एक गोलले विजयी भयो ।

नकआउटका आधारमा खेलाइएको खेलमा कोहलपुर–११ का तर्पmबाट लोकेन्द्र हमालले गरेको गोल नै निर्णायक बन्यो ।

कुल चार टिमको सहभागिता रहेको सो फुटबल प्रतियोगिताको मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीमबहादुर ओलीले उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको फाइनल खेल भोलि बिहान हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij