२०८३ साउन ९ शनिबार

फोरमद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

ई आर्थिक    बुधबार, चैत्र २ २०७३
4.3K
Shares
फोरमद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

२ चैत, काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपालले वर्तमान सरकार निर्माण हुँदा दिइएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

पार्टीका संसदीय दलका नेता अशोककुमार राईले सभामुख ओनसरी घर्ती मगरलाई पार्टीले सरकार निर्माण हुँदा दिएको समर्थन फिर्ता लिएको पत्र आज बुझाएको छ । उक्त पार्टीमा १५ सांसद छन् ।

सरकारले आफ्ना मागप्रति ध्यान नदिएको जनाउँदै समर्थन फिर्ता लिइएको पार्टीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij