२०८३ साउन ९ शनिबार

फेरि बढ्यो खाना पकाउने ग्यासको मूल्य

ई आर्थिक    शनिबार, फाल्गुन २८ २०७३
2.5K
Shares
फेरि बढ्यो खाना पकाउने ग्यासको मूल्य

२८ फागुन, काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्यवृद्धि गरेको छ । निगम प्रवक्ता सीताराम पोखरेलका अनुसार ग्यासमा रु २५ मूल्यवृद्धि गरिएको छ ।

इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीका आधारमा मूल्य वृद्धि गर्दा ग्यासको मूल्य रु एक हजार ३७५ पुगेको छ ।

प्रवक्ता पोखरेलले ग्यासमा अझै रु २९१ घाटा रहेको बताउनुभयो । पेट्रोल, डिजल र मट्टितेलको भने मूल्यवृद्धि नभएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij