२०८३ साउन ९ शनिबार

काठमाडौंमा भेटियो स्वाइन फ्लुका भाइरस

ई आर्थिक    मंगलबार, फाल्गुन १७ २०७३
6.7K
Shares
काठमाडौंमा भेटियो स्वाइन फ्लुका भाइरस

१७ फागुन, काठमाडौं । राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आएका एकजना विरामीमा स्वाइन फ्लु भाइरस फेला परेको छ ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ती बिरामीको रुघाखोकी निको नभएपछि स्वाइन फ्लुको भाइरस भेटिएको हो ।

कोही पनि बिरामीमा खोकी लागिरहेमा, घाँटी खस्खसाइरहेमा एवं १० दिनसम्म पनि कडा ज्वरो आइरहेमा चिकित्सिककहाँ जान डा. पुनले सुझाव दिएका छन् ।

त्यसैगरी वालवालिकामा ज्वरोसँगै बान्ता हुने पखाला लाग्ने भएमा त्यस्तो लक्षण देखिनेवित्तिकै डाक्टरकहाँ जान पुनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij