२०८३ साउन ९ शनिबार

सपिङ्ग सेन्टरमा विमान ठोक्किदा ५ जनाको मृत्यु

ई आर्थिक    मंगलबार, फाल्गुन १० २०७३
3.5K
Shares
सपिङ्ग सेन्टरमा विमान ठोक्किदा ५ जनाको मृत्यु

१० फाल्गुन, काठमाडौं । अष्ट्रेलियाको मेलवर्नको एक सपिङ्ग सेन्टरमा विमान ठोक्किदा ५ जनाको मृत्यु भएको छ ।

चार्टर गरिएको सो विमान, ईन्जिनमा समस्या आएपछि सपिङ्ग मलमा ठोक्किन पुगेको स्थानिय प्रहरीले जनाएको छ । बन्द रहेका बेला सपिङ्ग मलमा विमान ठोक्किएकाले ठुलो मानवीय क्षति हुनबाट जोगिएको बीबीसीले जनाएको छ ।

जहाजमा सवार सबै ५ जनाको भने मृत्यु भएको छ । तास्मानियाबाट उडेको विमान दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij