२०८३ साउन ९ शनिबार

सुनको भाउ घट्यो

ई आर्थिक    आइतबार, फाल्गुन ८ २०७३
3.9K
Shares
सुनको भाउ घट्यो

८ फागुन, काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ । तोलामा एक सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन आइतबार तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलाको ५५ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको भाउ भने आइतबार स्थिर छ । चाँदी आइतबार पनि तोलाको ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij