२०८३ साउन ९ शनिबार

प्रहरीका महानिरीक्षकहरुमा जयबहादुर चन्द र सिंहबहादुर श्रेष्ठ नियुक्त

ई आर्थिक    आइतबार, फाल्गुन १ २०७३
6.2K
Shares
प्रहरीका महानिरीक्षकहरुमा जयबहादुर चन्द र सिंहबहादुर श्रेष्ठ नियुक्त

१ फागुन, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा जयबहादुर चन्द नियुक्त भएको छन । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाइ नियुक्त गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । त्यसैगरी सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरिएकाे हाे ।
दुवै सङ्गठनका प्रमुखको समयावधि समाप्त हुन लागेकाले सरकारले आज नियमित कार्यसूचीबाहेक उक्त नियुक्ति मात्र गरेको सूचना तथा सञ्चारमन्त्री कार्कीले बताउनुभयो ।

shing-shresthajayabahadur-chand

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij