२०८३ असोज ८ बिहिबार

दुईजनालाई पछि पार्दै नेपाल बैंकको सिईओ बने तिलक राज पाण्डे

ई आर्थिक    शुक्रबार, पौस ६ २०८०
8K
Shares
दुईजनालाई पछि पार्दै नेपाल बैंकको सिईओ बने तिलक राज पाण्डे

ई-आर्थिक, काठमाडौं । दुुईजनालाई पछि पार्दै नेपाल बैंकको सिईओमा तिलक राज पाण्डे नियुक्त भएका छन् । सिइओ छनौट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।

ती मध्ये संचालक समितिले पाण्डेलाई ४ बर्षको लागि सिइओ नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij