२०८३ साउन १८ सोमबार

तारागाउँ रिजेन्सीलाई नेप्सेको सचेतपत्र, सचेतपत्रसँगै सेयर कारोबार फुकुवा

ई आर्थिक    मंगलबार, मंसिर १९ २०८०
2.1K
Shares
तारागाउँ रिजेन्सीलाई नेप्सेको सचेतपत्र, सचेतपत्रसँगै सेयर कारोबार फुकुवा

ई–आर्थिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ले तारागाउँ रिजेन्सी होटल्सको सेयर कारोबार फुकुवा गरेको छ।

होटलले मानविय त्रुटी हुन गएको कारण समयमै जानकारी गराउन नसक्ने स्पष्टिकरण दिएपछि नेप्सेले सेयर कारोबार फुकुवा गरेको हो।

नेप्सेले मंसिर १४ गते, लाभांश घोषणा सम्बन्धि जानकारी समयमा नै नदिएको भन्दै होटलको सेयर कारोबार रोक्का गरेको थियो ।

समयमा नै लाभांश घोषणा गरेको जानकारी नगराएपछि नेप्सेले कम्पनीलाई तीन दिने स्पष्टिकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij