२०८३ साउन १८ सोमबार

रिचेत जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्ने

ई आर्थिक    शनिबार, असोज १३ २०८०
4.5K
Shares
रिचेत जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्ने

ई–आर्थिक, काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले ११ लाख ७६ हजार ४५० कित्ता आईपीओ निष्कासन गर्न भदौ २९ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्न सेबोनबाट स्वीकृती पाएपछि पहिलो चरणमा स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij