२०८३ साउन ९ शनिबार

अज्ञात व्यक्तिको गोली प्रहारबाट एकको मृत्यु

ई आर्थिक    आइतबार, बैशाख ३१ २०७४
4.2K
Shares
अज्ञात व्यक्तिको गोली प्रहारबाट एकको मृत्यु

३१ वैशाख, बनेपा । अज्ञात व्यक्तिको गोली प्रहारबाट नवबुद्ध नगरपालिका–४ निवासी २८ वर्षीय नवराज पाठकको मृत्यु भएको छ ।

शनिबार राति घर बाहिर निस्केका बेला पाठकको दाहिने छातीमा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको प्रनाउ राईले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij