२०८३ साउन ११ सोमबार

सिन्धुपाल्चोकको गोल्छे केन्द्र भएर भूकम्प

ई आर्थिक    शनिबार, असार ३२ २०७९
3.4K
Shares
सिन्धुपाल्चोकको गोल्छे केन्द्र भएर भूकम्प

ई–आर्थिक, काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको गोल्छे केन्द्र भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ६ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकको गोल्छे आसपास केन्द्रबिन्दु भएर ३.६ रेक्टरस्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij