२०८३ साउन ९ शनिबार

आज पनि ह्वातै घट्यो सुनको भाउ, कति पुग्यो ?

ई आर्थिक    बिहिबार, बैशाख २१ २०७४
5.9K
Shares
आज पनि ह्वातै घट्यो सुनको भाउ, कति पुग्यो ?

२१ वैशाख, काठमाडौं । सुनको भाउ आज पनि ह्वातै घटेको छ । प्रतितोला पाँच सय रुपैयाँले भाउ घट्दा ५३ हजार अाठ सय रूपैयाँ कायम भएको छ । हिजाे ५४ हजार तीन सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यसै गरी अाज चाँदीको भाउ पनि घटेको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेर प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij