२०८३ साउन ९ शनिबार

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणकर भट्ट

ई आर्थिक    बिहिबार, पौस १ २०७८
3.9K
Shares
नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणकर भट्ट

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणकर भट्ट नियुक्त हुनुभएको छ । उहाँ बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुनुहुन्छ ।

यसअघि बैंकको प्रवक्ताका जिम्मेवारीमा देवकुमार ढकाल रहनुभएको थियो । अर्थशास्त्रमा विद्यावारिधि उपाधि हाँसिल गर्नुभएका भट्टले यसअघि पनि प्रवक्ताको जिम्मेवारी लिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij