२०८३ साउन ९ शनिबार

नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट खारेज सर्वोच्चद्वारा खारेज, विद्यालय तहको नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुल्यो

ई आर्थिक    मंगलबार, पौस २८ २०७७
7.4K
Shares
नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट खारेज सर्वोच्चद्वारा खारेज, विद्यालय तहको नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुल्यो

ई–आर्थिक, काठमाडौं । नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट सर्वोच्चले खारेज गरिदिएको छ । सर्वोच्चको यो निर्देशनात्मक आदेशसँगै विद्यालय तहको नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ । अब विद्यालय तह (कक्षा १ देखि १२ सम्म) नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट खारेज गरि दिएसँगै अब नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला भएको हो ।

न्यायाधीश तेजबहादुर केसी र प्रकाशनकुमार ढुङगानाको इजलासले सो रिट खारेज गर्ने निर्देशनात्मक आदेश दिएको हो ।

यस अघि नयाँ पाठ्यक्रम लागू गर्न रोक लगाउने माग गर्दै भागवत अर्याल लगायत सात जनाले रिट दायर गरेका थिए । उक्त रिट खारेज भएसँगै विद्यालय स्तरमा चरणवद्धरूपमा नयाँ पाठ्यक्रम अनुसार पढाउने वा पुरानो भन्ने अन्यौल अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij