२०८३ साउन ११ सोमबार

वैद्य माओवादीले पनि चुनावमा भाग लिने, चुनावी मोर्चाको नेतृत्व गजुरेलले गर्ने

ई आर्थिक    मंगलबार, चैत्र १५ २०७३
3.3K
Shares
वैद्य माओवादीले पनि चुनावमा भाग लिने, चुनावी मोर्चाको नेतृत्व गजुरेलले गर्ने

१५ चैत, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको चुनावमा भाग लिने प्रस्ताव केन्द्रीय समितिमा पेस गरेको छ ।

पार्टीको सोमबार सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको वैधानिक मोर्चालाई चुनावको कार्यनीतिको रुपमा उपयोग गरिने प्रस्तावमा उल्लेख छ । सो मोर्चाको प्रमुखमा सीपी गजुरेल रहेका छन् ।

पार्टीका अध्यक्ष मोहन वैद्यले तयार पारेको प्रस्तावमा रणनीतिकरुपमा भन्दा पनि कार्यनीतिकरुपमा चुनावलाई उपयोग गर्न सकिने विषय उल्लेख छ । आजको नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij